गच्छदार ५ हजार ५ सय ३५ मतले पछाडि

सुनसरी, मंसिर १३ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की उम्मेदवार भगवती चौधरीले अग्रता कायमै राखेकी छन् । उनले अहिलेसम्म ३६ हजार १३६ मत प्राप्त गरेकी छन् । चौधरीका निकटतम् प्रतिद्वन्द्वी विजयकुमार गच्छदारले ३० हजार ५०१ मत पाएका छन् । चौधरीभन्दा गच्छदार ५ हजार ५ सय ३५ मतले पछाडि छन् । त्यहाँ अब […]