काठमाडौं : कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू फैलिनबाट रोक्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भारतका विभिन्न स्थानमा बर्डफ्लू देखिएपछि विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले