जन्मजात एकै ठान्या पर लाग्छ अब बैरिसँग पुच्छर गाँस्दा भर लाग्छ अब।। उबेलाको बोलकबोल ढुसी पर्यो कता फेरि अर्को बाचाबाँध्न कर लाग्छ अब।। घुमिफिरि दहिलो छेउ लगनको साइत लुकाइ छिपाइ राखेको तर लाग्छ अब।। रिसको झोकमा थुतियो लौ हेरौँ भनि नपाउने बाटो सोझाइ घर लाग्छ अब।। पहलमान मैहुँ भने छाति फुलाइ […]