‘ए’ डिभिजन लिगमा मनाङको विजयी सुरुवात, जावलाखेल युथ पराजित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले जावलाखेलमाथि १-० गोल अन्तरको साँघुरो जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको ३१ औँ मिनेटमा कर्नरबाट प्रहार गरिएको बलमा मनाङका एडिलेजा सोमिडेको हेडपछि रिबाउण्ड भएर…

सम्बन्धित सामग्री

'ए' डिभिजन लिग - मनाङले जावलाखेललाई हरायो

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटी...

ए डिभिजन लिग : नेपाल पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं – नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगको नयाँ सिजन जितका साथ सुरु गरेको छ । डिफेन्डर अजित भण्डारीको पहिलो हाफको गोल निर्णायक बन्दा पुलिसले जावलाखेल युथ क्लबसँग तीन अंक खाेस्न सफल भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलको ३१औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । त...