ए डिभिजन लिग : नेपाल पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं – नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगको नयाँ सिजन जितका साथ सुरु गरेको छ । डिफेन्डर अजित भण्डारीको पहिलो हाफको गोल निर्णायक बन्दा पुलिसले जावलाखेल युथ क्लबसँग तीन अंक खाेस्न सफल भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलको ३१औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । त...

सम्बन्धित सामग्री

लिगमा पुनरागमनको प्रयास गर्दै पुलिस, एपिएफ फ्रेन्डससँग रोकियो

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागिय टिम नेपाल पुलिस क्लब रेलिगेशन जोनबाट माथि उठ्न प्रयासरत छ। लिग अङ्क तालिकाको पुछारमा फराकिलो अङ्क दुरी सहित कायम रहेको पुलिसले पछिल्ला दुई खेलमा लगातार जित निकाल्दै लिगमा पुनरागमनको प्रयास गरेको छ। अघिल्लो खेलमा मनाङलाई हराएको पुलिसले १३ औ चरणको खेलमा बिहीबार खुमलटारलाई ३-१ ले पराजित गरेको […]

बराबरीमा रोकिए एपीएफ र पुलिस

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न विभागीय डर्बीमा एपीएफ र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको पहिलो मिनेटमै सुमन लामाको गोलमा अग्रता बनाएको पुलिसले अग्रता जोगाउन नसक्दा एपीएफसँग अंक बाँड्न पुग्यो। एपीएफका…

थ्री स्टार र पुलिस बराबरीमा रोकिए

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न तेस्रो खेलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्। खेलको २१ औं मिनेटमा ऋतिककुमार खड्काको गोलमा थ्री स्टारले अग्रता बनाएको थियो। पहिलो हाफमा थ्री…

पुलिस र च्यासल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना संक्रमण र मैदानको खराव अवस्थाका कारण दुईपटक सरेको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत नवौं चरणको नेपाल पुलिस क्लब र च्यासल युवा क्लबबीचको खेलबीचको खेल बुधबार हुदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने जानकारी गराएको थियो […]

पुलिस र च्यासलको स्थगित खेल शनिबार हुने

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागीय नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित भएको खेल शनिबार हुने भएको छ । त्यो खेलसँगै लिगको नवौं चरणका खेल सम्पन्न हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार […]

'ए' डिभिजन लिग : नेपाल पुलिस र ब्रिगेड ब्याइज खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आठौँ चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र ब्रिगेड ब्याइज क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । सात खेलमा एकमा जित र तीन खेलमा बराबरी खेलेको नेपाल पुलिस क्लब ६ अङ्कसहित ११औँ स्थानमा छ । यस्तै सात खेलमै एक जित र दुई खेलमा बराबरी खेलेको ब्रिगेड पाँच अङ्कसहित १२औँ स्थानमा छ । यसअघि हिजो दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले...

सहिद स्मारक ए डिभिजन लिगमा आज पुलिस र जावलाखेल भिड्दै

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दै छन्। यो खेल नेपाली समयअनुसार साढे ४ बजे दशरथ रंगशालामा सुरु हुने छ। प्रतियोगितामा यो दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीसँग १-० गोलको हार ब्यहोरेको […]

ए डिभिजन लिग : बराबरीमा रोकिए आर्मी र पुलिस

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्। खेलको पहिलो हाफमा आर्मी केही हाबी देखिए पनि दुवै टिमले खासै राम्रा मुभहरु…

विभागीय डर्बी: आर्मी र पुलिस भिड्दै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिउँसो १ बजे आर्मी र पुलिस भिड्ने छन्। लिगको सदाबहार दाबेदार आर्मीले यसपटक पनि लिग उपाधि जित्ने लक्ष्य राखेको छ। यद्यपि, राष्ट्रिय टोलीका…