विशाल बजारलाई महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं, १३ भदौ । विशाल बजार भवनको नक्सा २४ घण्टाभित्र वडा कार्यालयमा पेश गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । विशाल बजारको बेसमेन्टमा रहेका पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको भन्दै महानगरले तत्काल नक्सा लिएर वडामा उपस्थित हुन निर्देशन दिएको हो । आजै मात्र महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडको बेसमेट खाली गरेको छ ।

सम्बन्धित सामग्री

विशाल बजारलाई बालेन्द्रको २४ घण्टे अल्टिमेटम

अन्डरग्राउन्ड पार्किङ व्यवस्थापन तथा अनधिकृत संरचना भत्काउने कार्यमा आक्रमक भएर लागेका काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएका छन । सोमबार महानगरको ...

विशाल बजारलाई २४ घण्टाभित्र नक्सा पेस गर्न महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा पेस गर्न अल्टिमेटम दिएको छ । महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै सो अल्टिमेटम दिएको हो ।  पछिल्लो समय काठमाडौं महानगरपालिका अवैध संरचना भत्काउन सक्रिय छ ।

विशाल बजारलाई नक्सासहित वडामा उपस्थित हुन २४ घण्टे अल्टिमेटम

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो । विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई […]