अन्डरग्राउन्ड पार्किङ व्यवस्थापन तथा अनधिकृत संरचना भत्काउने कार्यमा आक्रमक भएर लागेका काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएका छन ।
सोमबार महानगरको ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा पेस गर्न अल्टिमेटम दिएको छ ।
महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै सो अल्टिमेटम दिएको हो ।
पछिल्लो समय काठमाडौं महानगरपालिका अवैध संरचना भत्काउन सक्रिय छ ।
काठमाडौं, १३ भदौ । विशाल बजार भवनको नक्सा २४ घण्टाभित्र वडा कार्यालयमा पेश गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । विशाल बजारको बेसमेन्टमा रहेका पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको भन्दै महानगरले तत्काल नक्सा लिएर वडामा उपस्थित हुन निर्देशन दिएको हो । आजै मात्र महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडको बेसमेट खाली गरेको छ ।
१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो । विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई […]