न्यायपालिकाभित्रको समस्या न्यायालय आफैँले समाधान ग‍र्नुपर्छ : कानुनमन्त्री

काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायालय आफैँले समाधना गर्नुपर्ने बताएका छन् । सरकारले सर्वोच्चभित्रको विवादलाई नजिकबाट हेरिरहेको भएपनि समाधान भने अदालत आफैँले गर्नुपर्ने उनले बताए । "साँच्चै भन्ने हो भने यसको समाधान चाँडे हुनुपर्छ । पछि सबै पक्ष तानिन्छन्, अप्रिय हुन दिनुहुन्न । हामीले नजिकबाट हेरिरहेका छौँ । तर, समाधानका लागि...

सम्बन्धित सामग्री

न्यायालयको समस्या न्यायालय आफैंले समाधान गरोस्: मन्त्री बडू

काठमाडौँ- कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले न्यायालयभित्र देखिएको समस्या न्यायालय आफैले समाधान गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले न्यायापालिकाभित्रको विवादमा सरकारले पसेर सुल्झाउन नमिल्ने बताए ।  उनले भने, 'संविधानले तोकेका सीमालाई हामी सम्मान गर्छौ, हामी स्वतन्त्र न्यायापाल…