जथाभावी फोहोर फाल्नेलाई पक्रिन काठमाडौंमा प्रहरी परिचालन

काठमाडौं, माघ १ – काठमाडौंमा जथाभावी फोहोर फ्याँक्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गरेको छ । काठमाडौ...

सम्बन्धित सामग्री

प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

काठमाडौं । प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको । टिपरहरुमा गन्ध नआउने केमिकल छर्किएर फोहोर फाल्न थालिएको हो । यसअघि, स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको थियो । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गएका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ–ठाउँमा […]

प्रहरीको स्कर्टिङमा यसरी बञ्चरेडाँडा पुग्दैछ फोहोर बोकेको गाडी

काठमाडौं : बञ्चरेडाँडामा फोहोर खसाउन स्थानीयले रोकेपछि प्रहरी परिचालन गरिएको छ। सोमबार शहरी विकास मन्त्रालयमा मंगलवारबाट फोहोर बञ्चरेडाँडामा खसाउने सहमति भएको थियो। तर, स्थानीयले ‘काठमाडौंमा भएको सहमति मान्दैनौं’ भनेर आज बिहानैबाट सडक अवरोध गरेका थिए। स्थानीयले फोहोर लग्न सडक अवरुद्ध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बोकेको गाडी लगिँदैछ। प्रहरीको…

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै

२४ जेठ, काठमाडौं । स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ-ठाउँमा रोकेका थिए । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार फोहोर बोकेका गाडी […]

काठमाडौंमा फोहोर गर्नेलाई कारबाही, एकैदिन ५८ हजार जरिवाना

काठमाडौं ः काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ। महानगरले शुक्रबारदेखि नगर प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो।  शुक्रबार माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तीनकुने, सोह्रखुट्टेलगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएको महानगर प्रहरी शाखाका प्रमुख धनपत...