काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताउनुभएको छ । मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्बद्ध पत्रकारहरुसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । नेपाल प्रेस युनियनसम्बद्ध पत्रकारहरुले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । मन्त्री कार्कीले निर्वाचन निर्धारित […]