काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार दुई हजार ४८६ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंका १ हजार ९८८, ललितपुरका २७० जना र भक्तपुरका २२८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै काठमाडौंमा २५ हजार ५८ जना सक्रिय संक्रमित छन् भने,अहिलेसम्म १२ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ।त्यस्तै,भक्तपुरमा अहिले चार हजार ८ सय ६० जना सक्रिय संक्रमित संख्या छ भने,दुई सय ५७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। ललितपुरमा सक्रिय संक्रमितको संख्या ६ हजार ८ सय १७ छ।हालसम्म तीन सय ३४