काठमाडौँ, ३० भदौ । आज देशभर १७ सय ६० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ९५ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् । आज नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना […]