प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १४ जनालाई आममाफी

काठमाडौं । सरकारले ५ सय १ जना कैदीबन्दीको सजाय मिनाहा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो । प्रजातन्त्र दिवस (फागुन ७) को दिन उनीहरू छुट्नेछन् । त्यस्तै राष्ट्रपति कार्यालयको सिफारिसमा १४ जनालाई आममाफी दिइएको छ । राजनीतिक प्रकृतिका मुद्दामा कैद सजाय भुक्तान गरिरहेकालाई आममाफी दिइने गरिएको छ । विभिन्न […]