फ्रान्समा एक नेपाली युवतीले गरिन् आत्महत्या

दीपक चालिसे फ्रान्स । फ्रान्स बस्दै आएकी एक नेपाली युवतीले आत्महत्या गरेकी छन् । फ्रान्सको लाकुर्नोभ सहरमा बस्दै आएकी सर्लाहीकी २५ वर्षीय सानुमाया श्रेष्ठले आत्महत्या गरेकी हुन् । फ्रान्स प्रहरीका अनुसार उनले एक हप्ता अघि आफू बस्ने स्थान नजिकैको सल्लाको रूखमा झुन्डिएर आत्महत्या गरेकी हुन् । उनले फ्रान्समै बस्न शरणार्थीका रूपमा आवेदन दिएकी बताइएको छ […]

सम्बन्धित सामग्री

जापानमा सिन्धुपाल्चोककी सुत्केरी युवतीद्वारा आत्महत्या

जापानको मियाजाकी प्रिफेक्चरमा एक नेपाली युवती झुण्डिएको अवस्थामा मृतफेला परेकी छिन् श्रीमानसँग बस्दै आएकी सुत्केरी युवतीले झुण्डिएर आफैंले ज्यान लिएको ठानिएको छ । आस्मा श्रेष्ठ नाम गरेकी युवतीको नेपाल घर सिन्धुपाल्चोक जिल्ला भएको बुझिएको छ । उनको एक महिना मात्र पुगेको काखे छोरी रहेकी छिन् ।श्रीमानसँगै बस्दै आएकी उनले फेब्रुअरी १८ तारिख मध्यरात आफू निदाएको […]