जापानमा सिन्धुपाल्चोककी सुत्केरी युवतीद्वारा आत्महत्या

जापानको मियाजाकी प्रिफेक्चरमा एक नेपाली युवती झुण्डिएको अवस्थामा मृतफेला परेकी छिन् श्रीमानसँग बस्दै आएकी सुत्केरी युवतीले झुण्डिएर आफैंले ज्यान लिएको ठानिएको छ । आस्मा श्रेष्ठ नाम गरेकी युवतीको नेपाल घर सिन्धुपाल्चोक जिल्ला भएको बुझिएको छ । उनको एक महिना मात्र पुगेको काखे छोरी रहेकी छिन् ।श्रीमानसँगै बस्दै आएकी उनले फेब्रुअरी १८ तारिख मध्यरात आफू निदाएको […]