गठबन्धनबारे एमालेको दोहोरो नीति : एक्लै लड्ने केन्द्रीय निर्णय, जिल्लामा तालमेल
प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय निर्वाचनमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि जिल्लामा भने तालमेलको ढोका खुला राख्ने भएको छ । आफ्नै शक्तिमा भर नहुनेले मात्र गठबन्धनको सहारा लिने प्रतिवेदन पारित...
कतिपयले कांग्रेसले दोहोरो भूमिका खेलेको भन्दै आएका छन्, तर हामीले दोहोरो भूमिका खेलेका छैनौँ । केही साथीहरुले केही कुरामा अस्पष्टता देखिरहनु भएको छ । तर, अस्पष्टता देख्नुपर्ने कुनै कारण छैन । हाम्रो सबै कुरामा प्रष्ट धारणा छ । दोहोरो नीति पनि छैन । पहिलो कुरा त प्रधानमन्त्रीले वा सरकारले राखेको कुनै कुरामा समर्थन गर्दैमा सत्ता पक्ष भइँदैन । संसदीय प्रणाली र संसदीय अभ्यासलाई धेरै सङ्कुचितरुपमा बुझ्न आवश्यक छैन । यसलाई व्यापकरुपमा बुझ्नु पर्छ । त्यो भनेको के हो भने प्रमुख प्रतिपक्ष भनेको सरकारको गुण र दोषको आधारमा आफ्नो भूमिक...
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले प्रदेशमा माओवादी केन्द्रसँग दोहोरो नीति अपनाएको छ । दुई प्रदेशमा कांग्रेसले माओवादी केन्द्रका सभामुख उम्मेदवारविरुद्ध प्रतिस्पर्धा गरेको छ भने अन्य दुई प्रदेशमा उम्मेदवारी नदिई निर्विरोध निर्वाचित हुन सघाएको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको वृद्धिलगायत उद्योगीलाई कालोसूचीमा राख्ने कार्यप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले भन्नुभयो– ‘एकातिर बैक तथा वित्तिय संस्थाहरूले उत्पादनमूलक उद्योगलाई ऋण प्रवाह नगर्ने र अर्कोतर्फ […]
वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने विषयमा सरकारको दोहोरो नीति देखिएको छ । एकातिर सरकारले नै विभिन्न मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ भने अर्कोतिर जोर्डनसँग सरकारले नै सम्झौता गरेर मेनपावर व्यवसायीमार्फत घरेलु कामदारलाई पठाउँदै आएको छ ।सरकारले २०७३ सालदेखि नेपाली महिलालाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाएको हो । कामदारको सुरक्षा नभएका मुलुकहरूमा सरकारले घरेलु कामदारको रूपमा जान रोक लगाएको ५ वर्षभन्दा बढी भइसक्यो ।अन्यत्र घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको सरकारले जोर्डनमा भने सम
नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० का लागि सार्वजनिक मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने जनाएको छ । परिसंघले मौद्रिक नीतिमा भएको व्यवस्थाले बाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने उल्लेख गरेको छ । केन्द्रिय बैंकले उत्पादनमूलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो […]
कुरा के हो? एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु।'...
काठमाडौँ । अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खेलेको दोहोरो भूमिकालाई लिएर प्रश्न उठेको छ । दाहालले एकातिर एमसीसी सम्झौता यथास्थितिमा संसद्बाट अनुमोदन हुनै नसक्ने भन्दै आन्तरिक राजनीतिलाई तरंगित बनाइरहेका छन् भने अर्कातिर प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी मुख्यालयलाई पत्र लेख्दै अनुमोदनको प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा एमसीसीको डिपार्टमेन्ट […]
३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण मापदण्डमा सरकारले दोहोरो नीति लिँदा यो वर्ष पनि हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्न सक्ने जोखिम बढेको छ । मुलुक भित्र सरकारकै आह्वानमा सामाजिक दूरी कायम नगरी जुलुसहरु आयोजना भइरहेका छन् । विदेशीले भने आफूलाई कोरोना नभएको प्रमाणित गरेर मात्र नेपाल आउन पाउने व्यवस्था लागू गरिएको छ […]