काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टी नेतृत्वलाई एमसीसीबारे दोहोरो नीति अलवम्बन नगर्न ध्यानाकार्षण गराएका छन् । पार्टीको सचिवालय बैठक बसिरहेको ठाउँमा पुगेर मन्त्रीहरु रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठले अहिलेको अवस्थामा एमसीसीबारे पार्टीले स्पष्ट नीति लिनुपर्ने कुरा राखेका थिए । उनीहरुले अध्यक्ष माधवकुमार नेपाललाई एमसीसीको विपक्षमा उभिने हो […]