काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपाको आधिकारिकता खोसेका ऋषि कट्टेल आफैँ नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षबाट हटाइएपछि सर्वोच्च अदालत पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक व्यक्ति आफू भए पनि लोकनारायण सुवेदीका नाममा निर्वाचन आयोगले पार्टी अद्यावधिक गरेको भन्दै रिट निवेदन लिएर उनी सर्वोच्च पुगेका हुन् । उनले रिटमा आयोग र […]