काठमाडाैँ- प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौँमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्ताे आलाेचना गरेका हुन्। उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए। उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रश्तावसहित एमालेसँग सम्वादमा आउनका लागि […]