जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको नयाँ भेरियन्टको नामकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मंकीपक्सको स्वरूप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नुपरेको अधिकारीहरूको भनाइ छ ।
सांस्कृतिक तथा सामाजिक कारणले मंकीपक्सलाई बेवास्ता गरिएको र यसको असर विश्वभरि बढ्दै गइरहेको डब्ल्यूएचओले जनाएको छ ।
विज्ञहरूको...