राष्ट्रपति रइसी सवार हेलिकोप्टर दुर्घटनामा परेसँगै उत्तराधिकारीबारे चर्चा

हेलिकोप्टर दुर्घटनाबाट इरानी राष्ट्रपति इब्राहिम रइसीको निधन भएमा इरानले नयाँ राष्ट्रपति चयन गर्नेछ । झन्डै १२ घण्टामा राष्ट्रपति रइसी चढेको हेलिकोप्टर दुर्घटनाबारे विस्तृत विवरण आउन सकेको छैन

सम्बन्धित सामग्री

केदारनाथनजिकै हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौँ- भारत उत्तराखण्ड राज्यको धार्मिक तीर्थस्थल केदारनाथनजिकै ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । केदारनाथ धामबाट करिब २ किलोमिटर टाढा गरुड चट्टीमा हेलिकोप्टर दुर्घटनामा परेको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ । दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । तीर्थालु बोकेको उक्त […]

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँ- इटालीमा हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । शनिबारबाट बेपत्ता हेलिकोप्टर पछि भेटिएको र हेलिकोप्टरमा सवार सबै ७ जनाको शव भेटिएको इटालीका अधिकारीले जानकारी दिएका छन् । अधिकारीहरुले शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए । सात जना यात्रु बोकेर बेपत्ता रहेको सो हेलिकोप्टरको खोजी दिनभर भएको उनीहरुको भनाइ छ । […]

इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु

रोम । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटना’bout प्रहरीले थप अनुसन्धान गरिरहेको छ । The post इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

इटालीमा हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु, दुई यात्रुको अवस्था अज्ञात

काठमाडौँ । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु, दुई यात्रु हराए

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त

काठमाडौं– अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हेलिकोप्टर दुर्घटना हुँदा ८ शान्ति सेना मारिएका छन् । कङ्गोको पूर्वमा पर्ने उत्तरी किभु प्रान्तमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका सैनिक बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा ८ जना सवार रहेको र दुर्घटनामा कोही पनि बाँच्न सफल नभएको बताइएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा ६ जना पाकिस्तानी एक […]

यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता

काठमाडौं, मंसिर २४। भारतका रक्षा प्रमुख विपिन रावत सवार एमआई–१७भी५ हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा रावत दम्पतीसहित १३ जनाको निधन भयो भने एक जनाको उपचार जारी छ । रक्षा प्रमुख रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनी सवार हेलिकोप्टर एमआई–१७भी५ विश्वसनीयता अहिले प्रश्न उठेको छ । तर, सो हेलिकोप्टरको विश्वसनीयतामाथि प्रश्न उठाउनु […]

यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता

काठमाडौं । भारतका रक्षा प्रमुख विपिन रावत सवार एमआई–१७भी५ हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा रावत दम्पतीसहित १३ जनाको निधन भयो भने एक जनाको उपचार जारी छ । रक्षा प्रमुख रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनी सवार हेलिकोप्टर एमआई–१७भी५ विश्वसनीयता’bout अहिले प्रश्न उठेको छ । तर, सो हेलिकोप्टरको विश्वसनीयतामाथि प्रश्न उठाउनु निकै […] The post यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारतीय जनरल बिपिन रावत : हेलिकोप्टर दुर्घटनामा प्रत्यक्षदर्शीले के के देखे ?

‘मैले एकजना व्यक्तिलाई मात्रै देखेँ । उनी जलिरहेका थिए र त्यसपछि उनी तल खसे । म आत्तिएँ ।’ यो जानकारी कृष्णास्वामीले दिएका हुन् । उनी बुधबार भएको उक्त हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी हुन् जसमा भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल बिपिन रावतको मृत्यु भयो ।उक्त दुर्घटनामा जनरल रावतकी श्रीमती मधुलिका रावत र हेलिकोप्टरमा सवार अन्य ११ जनाको पनि मृत्यु भयो । दुर्घटनामा बाँचेका एक्ला व्यक्ति क्याप्टेन वरुण सिंहको उपचार चलिरहेको छ ।  वायुसेनाले दुर्घटनाको कारणबारे

भारतमा हेलिकोप्टर दुर्घटनामा परेका सैनिक प्रमुख विपिन रावतको जिवितै उद्धार

एजेन्सी, २२ मंसिर । भारतमा भएको हेलिकोप्टर दुर्घटनामा परेका सैन्य प्रमुख जनरल विपिन रावतको जिवितै उद्धार गरिएको छ । तामिल नाडुको कुनरमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । तर, रावतको जिवितै उद्धार गरिएको स्रोतको भनाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । हेलिकोप्टरमा रावत, उनकी पत्नीसहित नौ जना सवार थिए । जसमध्ये […]