सिमकोट – एक हप्ताअगाडि आएको बाढीले बगाएको काठेपुल नेपाली सेनाको सहयोगमा निर्माण भएको छ। बर्खामा पानी बढेको खोलामा पैदल यात्रुलाई आवतजावत गर्न कठिन हुँदा बराह दल गुल्म रानीवनका नेपाली सेनाको सहयोगमा उक्त काठेपुल निर्माण गरिएको हो। सर्केगार्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावतले अघिल्लो शुक्रबार राति वडा नम्बर २ को रिपगाड खोलामा आएको बाढीले […]