काठमाडौं, ५ असार । परराष्ट्रमन्त्री एनपी साउदले भारतले जारी गरेको ‘अखण्ड भारत’को नक्साबारे रातदिन धारणा केहो भन्दै सोधिराख्नु आवश्यक नरहेको बताएका छन्। मङ्गलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै मन्त्री साउदले भारतले जारी गरेको ‘अखण्ड भारत’को नक्साबारे रातदिन धारणा केहो भन्दै सोधिराख्नु आवश्यक नरहेको बताएका हुन्। उनले भने,‘हामीले हमेसा विवाद बनाइराख्नु र नेपालको अफिसियल पोजिसन भएका […]