काठमाडौं, २१ साउन । परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विगतमा छिमेकी मुलुकसँग भएको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याउने कोशिस भइरहेको बताएका छन् । आज (आईतबार) कन्सुलर डिपार्टमेन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा कुनै देशसँग सम्बन्ध विग्रेको रहेछ भनेपनि आफूहरुले सुधारका लागि प्रयास गरिरहेको बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण पनि […]