संक्रमितलाई हेलिकप्टरबाट काठमाडाैं लगियो, तर बचेनन्

रुकुम (पूर्व) : थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडाैं रिफर गरिए पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार दिउँसो साढे ३ बजे रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचारत उनलाई यहाँ उपचार हुन नसकेपछि काठमाडाैं लगिएको थियो।भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय पुरुषको अवस्था जटिल बन्दै गएपछि हेलिकोप्टरमार्फत काठमाडाैंको ग्रान्डी अस्पतालमा पुर्‍याएर भेन्टिलेटरमा भर्ना गरिएको थियो। तर भर्ना हुनासाथ उनको मृत्यु भएको रुकुमपूर्व अस्पतालका डाक्टर पू

सम्बन्धित सामग्री

काठमाडाैं जेसिसको ५४औँ पदस्थापना तथा पुरस्कार वितरण

काठमाडाैं जेसिसको ५४औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएकाे छ। आइतबार काठमाडाैंको चन्डोलस्थित कुन्डलिनी ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा करिब पाँच सय युवाको सहभागिता थियो।  १६ मंसिरमा सम्पन्न साधारणसभाबाट निर्वाचित अध्यक्ष एन्जिला...

काठमाडाैं महानगरपालिकाकाे छात्रवृत्तिका लागि आठ दिनमा हजार बढीकाे आवेदन

काठमाडाैं महानगरपालिकामा आठ दिनमा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ ।

काठमाडाैं- ८ बाट प्रत्यक्षमा घण्टीकाे जित पक्का

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडाैं निर्वाचन क्षेत्र नम्बर ८ का उम्मेदवार विराजभक्त श्रेष्ठको जित पक्का भएकाे छ

काठमाडाैं- ४ मा गगन थापा १८११ मतले अगाडि

काठमाडाैं निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा एमालेका राजन भट्टराईभन्दा १८ सय ११ मतले अगाडि छन्

काठमाडाैं र ललितपुरमा आज मध्यरातिदेखि मदिरा बिक्रीमा राेक

काठमाडाैं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएकाे छ । माैन अवधिदेखि ३० वैशाख अर्था मतदान नसकिएसम्मका लागि जमदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडाैं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे छुट्टाछुट्टै सूचनामा उल्लेख छ ।स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हाे । जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय

काठमाडाैं र ललितपुरमा आज मध्यरातिदेखि मदिरा बिक्रीमा राेक

काठमाडाैं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएकाे छ ।

काठमाडाैं उपत्यकासहित देशैभर वर्षा, चिसाे झन बढ्याे

काठमाडाैं । काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे हाे । दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे […] The post काठमाडाैं उपत्यकासहित देशैभर वर्षा, चिसाे झन बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडाैं उपत्यकामा थपिए ५६६ सङ्क्रमित

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा […] The post काठमाडाैं उपत्यकामा थपिए ५६६ सङ्क्रमित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना त्रास बढेसँगै काठमाडाैं उपत्यका छाड्नेको संख्या पनि बढ्यो hold

काठमाडाैं : कोभिड–१९ संक्रमण पुनः बढ्न थालेको छ। जसको त्रासका कारण अहिले काठमाडाैं उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ। पहिलेजस्तै अभावले हुने त्रासले उपत्यका बाहिरिनेको संख्या दिनहुँ बढ्न थालेको छ। हिजो (बिहीबार) मात्र देशभर २ हजार ४ सय २८ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ११ सय ७४ जना संक्रमित काठमाडाैं उपत्यकामा थपिएका थिए। हिजो मात्रै कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको थियो।सामान्य अवस्थाभन्दा दैनिक दुई गुणा बढी यात्रुबाहक बसले काठमाडाैं उपत्यकाका छाडिरहेका महानगरी