दुर्गमका सर–मिस भन्छन्– गाउँमा मास्टर नै भेटिन्न !

९ पुस, पोखरा । झापाकी गुञ्जन लुइँटेल सन् २०१८ मा दुर्गम जिल्ला डोल्पामा पढाउन पुगिन् । पूर्वको समथर मैदानबाट हिमाली उचाइमा पुगेकी उनको एउटै उद्देश्य थियोे, ‘डोल्पाका सानासाना बालबालिकालाई शिक्षा दिने ।’ गुञ्जनले त्यहाँका विद्यालयमा शिक्षक नै भेटिनन् । ‘डोल्पामा म गएको सरकारी स्कुलमा टिचर भेट्नै पाइनँ । हुनुहुन्छ भन्ने सुनेंमात्रै,’ उनले भनिन्, ‘एकजना शिक्षक […]