बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि प्युठानमा नेकपा (एमाले)ले उम्मेदवारको टुंगो लगाएको छ। ९ स्थानीय तह रहेको प्युठानमा एमालेले आइतवार उम्मेदवारहरुको टुंगो लगाएको हो।
एमालेले प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जीसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्मा र उपाध्यक्षमा वसन्ता खड्कालाई…