सर्वोच्चलाई ओलीको जवाफ : दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई छैन

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै पनि सांसदलाई नरहेको जिकिर गरेका छन् ।  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत ओलीले पठाएको जवाफमा ओलीले संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी व्यवस्था स्मरण गराएका छन् । ‘संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा कहीँ कतै पनि दलको सदस्यलाई दलको निर्णय विपरित काम कारबाही गर्न सक्ने छुट दिइएको छैन । दलको सिद्धान्त, विचार, नीति तथा घोषणापत्रको आधारमा

सम्बन्धित सामग्री

रिट निवेदकबाट दलीय अनुशासन र नैतिकता उल्लंघन भयोः प्रधानमन्त्री

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि सांसदलाई दलीय अनुशासन उल्लंघन गर्ने छुट नभएको बताएका छन्।सर्वोच्चमा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्रीले संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन,२०७३ले सदस्यलाई दलको निर्णय विपरीत काम कारबाही गर्न सक्ने छुट नदिएको उल्लेख गरेका छन्।“विपक्षी दलको नेतालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने कार्य संविधान अनुकूल हुने कुरा संसदीय शासन प्रणालीमा कसैले कल्पना पनि गर्न सक्दैन’, प्रधानमन्त्रीले भनेका छन्।