प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंह, माओवादी सांसदहरू माधवप्रसाद सापकोटा, सुशीला श्रीपाइली लगायतले समिति बैठक बस्नु दुई घण्टा पनि समय नदिएर एसएमएसमार्फत जानकारी पठाइएको भन्दै आफ्नो तयारी नपुगेको बताएका थिए ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा हेरक दिनजसो नयाँ अनुहार मुछिदै गएका छन् । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले ८ जनालाई लिएर अनुसन्धान गरिहेको छ भने न्याय पाउन १ सय ६ जनाले २० वटा उजुरी दिएका छन् । बजेट अधिवेशन भनिएपनि एकपछि अर्का हाइप्रोफाइल तानिएपछि संसदका लागि यो विषय हटकेक बनेको हो । […]
नेपाली कांग्रेस सर्लाहीले सांसद अमरेशकुमार सिंहलाई निलम्बन गरेको छ। कांग्रेस सर्लाहीको अनुशासन समितिले पार्टीको आधिकारीक उम्मेदवाहरुलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात/असहयोग गरेको भन्दै निलम्बन गरेको जनाएको छ।...
काठमाडौँ । संघीय सांसद अमरेशकुमार सिंह नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। महाधिवेशनमा सहमहामन्त्री लड्ने घोषणा गरेका सांसद सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन्।
न्युज अफ नेपाल, काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही ४ मा मंगलबार सम्पन्न निर्वाचनमा उनले प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह सँग हारेका हुन् । विजयी भएको मन्त्री सिंहको प्यानलले ५ सय भन्दा बढी मत ल्याउँदा उनले २ सय ४८ मत मात्र प्राप्त गरेको […]
काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उहाँ कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको हो । आज बिहान सार्वजनिक मत परिणामानुसार सिंहँले २४८ मत मात्र प्राप्त गर्नु भएको छ । पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग […]
नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सभापतिका दाबेदार शेखर कोइरालानिकट मानिने उनी मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि सहमहामन्त्रीको उम्मेदवार भन्ने आकाङ्क्षामा धक्का लागेको छ ।सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको सर्लाही काँग्रेस सभापति
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह पार्टीको १४ औं महाधिवेशन प्रतिनिधि बन्न असफल भएका छन् । हिजो भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा उनी पराजित भएका हुन् ।
काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उनी कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा हारेका हुन् ।
आज बिहान सार्वजनिक मत परिणामानुसार उनले २४८ मत मात्र प्राप्त गरेको जनाइएको छ । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट...