कांग्रेस सांसद सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाडौँ । संघीय सांसद अमरेशकुमार सिंह नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। महाधिवेशनमा सहमहामन्त्री लड्ने घोषणा गरेका सांसद सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन्।

सम्बन्धित सामग्री

कांग्रेस सांसद अमरेशकुमारले गरे दोस्रो बिहे :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं सांसद् डाक्टर अमरेशकुमार सिंहले दोस्रो बिहे गरेका छन्। त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग आज बंगलामुखी मन्दिरमा विवाह भएको हो। सर्लाहीबाट चुनाव जित्दै आएका सांसद सिंह यसअघि झापाकी एक युवतीसँग २०६४ सालमा विवाह गरेका थिए भने २०६७ सालमा डिभोर्स भएको थियो।  भारतको कुमायू