बैतडी । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । विसं २०६८ को जनगणनामा यहाँ ४५ हजार परिवार थियो । उनले भने ,’पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार […]