माधव नेपाल पक्षप्रति आक्रोशित हुँदै गोकुलको ट्विट : प्रचण्डसँग मिलेर अध्यक्ष र प्रधानमन्त्री भइँदैन

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई लक्षित गरेर कडा टिप्पणी गरेका छन् । उनले पार्टीमा किन समानान्तरको नाटक गरेको भन्दै प्रश्नसमेत गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले यस्तो लेखेका हुन् । उनले भनेका छन्–”जबज छोड्न सक्दैनन।नेकपा एमाले दर्ता […]

सम्बन्धित सामग्री

माधव नेपाल र बाबुराम भट्टराईद्वारा कांग्रेस सभापति देउवालाई बधाई

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । नेपाल र भट्टराईले बिहान ट्विटमार्फत शुभकामना दिँदै बधाई र शुभकामना दिनुभएको हो ।  अध्यक्ष नेपालले ट्विट गर्दै लेख्नुभएको छ, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ दोस्रो कार्यकालका लागि न...

'तपाईंहरूले एउटै चुलामा बाक्लो दाल खाँदा ओलीको राष्ट्रघात माफ हुन्छ?'

काठमाडाैं : प्रधानमन्त्री केपी ओलीको पालामा भएका केही काण्डहरू झिक्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा एमालेका माधव नेपाल समूहका नेताहरूलाई प्रश्न तेर्‍स्याएका छन्। आज राति एक ट्विट गर्दै जसपमा संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले 'तपाईंहरू (निष्काशित एमाले) सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भातभान्सा गरेमा ओलीका अक्षम्य अपराध माफ हुन्छन् भनी सोधेका छन्। एमाले अध्यक्ष ओलीले आजै ६ बुँदै प्रस्ताव गर्दै पार्टी एकताका लागि सबैलाई एकजुट हुन आग्रह

'ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक छ, विरोध गराैं'

काठमाडाैं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावमा ठीक र बेठीक बीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो भनेका छन्। आज दिउँसो एक ट्विट गर्दै उनले आज प्रधानमन्त्रीविरुद्ध हुने अविश्वास प्रस्तावमा खुलेर विरोध गर्न नसकेको भन्दै एमाले माधव नेपाल समूहप्रति रोष प्रकट गरेका हुन्।सांसद पदबाट राजीनामा गर्न लागेका एमाले नेपाल समूहले संसदमा उपस्थित भएर ओलीविरुद्ध अविश्वास