सबै वडामा महिला सेल र मेलमिलाप केन्द्र गठन

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सोमबार पदबहाली गर्दै उहाँले दुईवटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उहाँले पहिलो निर्णयको रूपमा सबै वडामा महिला सदस्यको संयोजकत्वमा महिला सेल गठन गर्ने र सो सेललाई महिलाका मुद्दा, विवादका विषय संकलन गर्ने र विवाद समाधान गर्नेसम्मको अधिकार दिनुभएको छ । त्यस्तै, उहाँको दोस्रो निर्णय सबै वडामा मेलमिलाप केन्द्र […]

सम्बन्धित सामग्री