बैतडीमा हिमपातले जनजीवन प्रभावित

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।जिल्लाको ढोल्यामोड, अनारखोली, खोडपे, सुपले, रौलाकेदारलगायतका स्थानमा हिमपात भएको हो। जयपृथ्वी राजमार्गको ढोल्यामोड लगायतका क्षेत्रमा हिमपात भएपनि सवारी आवागमन भने निर्वाद भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी, निरीक्षक दर्शन खड्काले जानकारी दिए।उनले भने,‘हिमपात भएको खबर आएपनि राजमार्ग अवरुद्ध भएको छैन्।’ हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ। हिमपातले  चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ

सम्बन्धित सामग्री

हुस्सु र शितलहरले रौतहटको जनजीवन प्रभावित

बिहानैबाट लागेको बाक्लो हुस्सु र शितलहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ ।सवारी साधनलाई उज्यालोमा पनि बत्ति बालेर सडकमा कुदनुपर्ने अवस्था आएको छ । हुस्सु र शितलहरका कारण बिहानैबाट सर्वसाधारण घरबाट...

चिसोले मध्य तराईंको जनजीवन प्रभावित

वीरगञ्ज, मंसिर २७ । आज बिहानैदेखिको बाक्लो हुस्सु र कुहिरो तराईका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ ।पछिल्लो केहि दिनदेखि लगातार तराईमा जारी हुस्सुले अत्यधिक चिसो बढाएको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ । वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ । चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका […]

गर्मीले जनजीवन प्रभावित

बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्लमा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ। गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन्।

अमेरिकामा असिनापानी सहितको आँधीले जनजीवन प्रभावित

१६ फागुन, काठमाडौं । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमका क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो । बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् । बिजुलीका खम्बा ढलेकाले विद्युत् आपूर्तिसमेत बन्द भएको छ । हालसम्म कम्तिमा १२ जना घाइते भएका छन् । […]

बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित

काठमाडौं । बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । रुपन्देहीको बुटवलमा बिगत केही दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । दुई दिनदेखि घाम नलागेको तथा हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको सर्वसाधारणहरु बताउँछन् । चिसो बढेसँगै सर्वसाधारणको दैनिकी असहज भएको छ । दुई दिन अघिसम्म मौसम राम्रो भए पनि हाल भने अचानक […]

तराईमा चिसोले जनजीवन प्रभावित

सर्लाही : तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर पारिलो घाम लाग्ने गरेको थियो। तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिने चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बढी प्रभावित भएका छन्। छाप्रामा बस्ने अति विपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन्।चिसो बढेपछि विपन्न समुदायको बाहुल्यत

अत्यधिक जाडोले जनजीवन प्रभावित

लगातार चार दिनदेखि घाम नलाग्दा मधेसको जनजीवन प्रभावित भएको छ। बाक्लो कुहिरो लागेको तथा चिसो पश्चिमा हावा दिन–रात चलिरहेकोले अत्यधिक चिसो बढेको हो।...

तराईमा शीतलहरले जनजीवन प्रभावित

केही दिनदेखि चलेको शीतलहरले जनजीवन प्रभावित भएको देखिएको छ। घाम नलागेको र पश्चिमा चिसो हावा चलिरहेकोले तराई मधेसको जनजीवन प्रभावित भएको छ।...

उपल्लो मुस्ताङमा हिमपातले जनजीवन प्रभावित

काठमाडौं, मंसिर २० । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएको कारण चिसोले जनजीवन प्रभावित भएको हो । मुस्ताङमा हिउँद यामको पहिलो हिमपात भएको छ । हिमपातसँगै मुस्ताङमा चिसो […]

हुम्लामा हिमपात, जनजीवन प्रभावित(फोटोफिचर)

हुम्लामा भिषण हिमपात परेको छ । हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । हुम्लाको सिमकोट र लिमीबाट खिचिएका केहि तस्बिर :     ...