एनसेलले ‘वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गर्ने भएको छ । महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न कम्पनीले उक्त अवार्ड गर्न लागेको जनाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो । ‘एनसेल वुमन […]