रुकुमपूर्व : १८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। १८ किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा भूमे गाउँपालिका-३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका-४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे-३ झुङ्लाबाङ घर भई…