काँक्रेविहार वनको पुनः नक्सांकन

कर्णाली – उच्च अदालत सुर्खेतको आदेशबमोजिम जिल्ला वन क्षेत्र समन्वय समितिले काँक्रेविहार संरक्षित क्षेत्रको पुनः नक्सांकन थालेको छ। डिभिजन वन कार्यालयले पुनः नापीका लागि पाँच सदस्यीय प्राविधिक टोली खटाएको छ। प्राविधिक टोलीले सर्भेको काम सुरु गरिसकेको छ। काँक्रेविहार संरक्षित क्षेत्रको क्षेत्रफलसम्बन्धी विवाद सिर्जना भएपछि उच्च अदालत सुर्खेतले पुनः नक्सांकन गर्न आदेश दिएको थियो। प्राविधिक टोलीमा […]

सम्बन्धित सामग्री

काँक्रेविहार जंगलमा रुख फडानी

काँक्रेविहार संरक्षित वन क्षेत्र भएकाले त्यहाँ रुखहरु संरक्षित गनुपर्ने दायित्व सरकारको हो। तर, दिनानुदिन वन क्षेत्रभित्र बन्चरो, आसीले वन फडानी गर्दा आवाज आउँछ भनेर आरा लगाएर सालका रुखहरु काटेका हुन्।...

सुर्खेतमा पहिलोपटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन हुँदै

काठमाडौँ । प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुर्खेतमा पहिलोपटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन हुने भएको छ । ‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ । हाफ म्याराथनसँगै विद्यालयस्तरको ५ किलोमिटर छात्र-छात्रा दौड पनि हुँदै छ । आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन् । कर्णाली प्रदेश […]

कर्णालीमा पहिलो पटक काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुँदै

कर्णालीमा पहिलो पटक प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । यही असार ७ गते अन्तराष्ट्रिय ओलम्पिक डे को अवसर पारेर उक्त प्रतियोगिता आयोजना गरिएको हो । खेलकुद विकास परिषद् कर्णाली प्रदेशको समन्वयमा ‘मिड वेस्टर्न फिटनेस सेन्टर’ को आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए । प्रतियोगितामा एक हजार खेलाडीको सहभागिता रहनेछ,’उनले भने,‘ प्रदेश राजधानी वीरेन्द्रनगरमा हुन

काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुँदै

कर्णालीमा पहिलो पटक प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । यही असार ७ गते अन्तर्राष्ट्रिय ओलम्पिक डे को अवसर पारेर उक्त प्रतियोगिता आयोजना गरिएको हो ।खेलकुद विकास परिषद् कर्णाली प्रदेशको समन्वयमा ‘मिड वेस्टर्न फिटनेस सेन्टर’ को आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए । प्रतियोगितामा एक हजार खेलाडीको सहभागिता रहनेछ,’उनले भने,‘ प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने प्

काँक्रेविहार संरक्षित क्षेत्रको साँध–सिमाना नाप जाँच गर्न आदेश

सुर्खेत उच्च अदालतले काँक्रेविहार संरक्षित वन क्षेत्रको साँध–सिमाना नापजाँच गर्न आदेश दिएको छ । संरक्षित क्षेत्रको जग्गा मिचेर पर्खाल लगाइएको भन्दै दायर भएको रिट निवेदनमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीशद्वय राजेन्द्र सुवेदी र चन्द्रबहादुर सारुको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।डिभिजन वन कार्यालयले संरक्षित क्षेत्रको सिमाना मिचेर  पर्खाल लगाएकाले त्यसलाई रोक्न माग गर्दै अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गरेकामा उच्च अदालतले यसअघि नै उक्त कार्य रोक्न अन्तरिम आदेश दिइसकेको

पञ्चपुरीलाई काँक्रेविहार गोल्डकप उपाधि

सुर्खेत (हाम्रो खेलकुद) – पञ्चपुरी नगरले काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा आइतबार भएको फाइनल खेलमा विवादका कारण स्थगित भएपछि सोमबार टाइब्रेकरबाट उपाधिको छिनोफानो गरिएको थियो । आइतबार खेल स्थगित हुँदा १–१ को बराबरी भएको थियो । खेलको १२ औं मिनेटमा वीरेन्द्रनगरले गोल गर्दै अग्रता लिएको थियो । अन्त्यतिर प्राप्त पेनाल्टीमा […]

काँक्रेविहार गोल्डकप : पहिलो सेमिफाइनलका लागि प्रतिस्पर्धा

कर्णाली, १२ कात्तिक: वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आयोजक काँक्रेविहार युवा क्लबका अनुसार ३ बजेदेखि हुने खेलमा फाइनल प्रवेशका लागि सुर्खेतको पञ्चपुरी नगरपालिका र भेरीगङ्गा नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनल अघि समूह चरणको अन्तिम खेल पनि हुँदैछ । समूह चरणमा चिंगाड गाउँपालिका र चौकुने गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोली […]

काँक्रेविहार क्षेत्रमा आगलागी

मिनी लुम्बिनी भनेर चिनिने काँक्रेविहार संरक्षित वन क्षेत्रमा शनिबार दिउँसो आगलागी भएको छ। अहिले आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगो नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाको दमकल पनि पुगेको छ...

काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ

डीपीआर भएको ३ वर्षमा पनि बनेन काँक्रेविहार संरक्षित क्षेत्रको ‘कम्पाउण्ड वाल’

सुर्खेत । काँक्रेविहार संरक्षित क्षेत्रको ‘कम्पाउण्ड वाल’ विस्तृत अध्ययन प्रतिवेदन (डीपिआर) भएको लामो समय भइसक्दा पनि हालसम्म काम सुचारु हुन सकेको छैन । डिपिआर गरेको तीन वर्ष पूरा भइसक्दा समेत विभिन्न बहानामा हालसम्म काम सुचारु हुन नसकेको हो ।जसको कारण काँक्रेविहार संरक्षण क्षेत्रमा रहेका जनावरसमेत असुरक्षित बन्दै गएका छन् ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइलीमा रहेको नेपालकै एकमात्र संरक्षित क्षेत्र काँक्रेविहार, पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ ।यहाँ