ट्रुकलरले बन्द गर्दैछ कल रेकर्डिङ फिचर

गुगलले आफ्ना एन्ड्रोइड फोनमा कल रेकर्ड गर्ने एपहरूमाथि अंकुश लगाउने निर्णय गरेको छ । आगामी मे ११ देखि गुगलले विभिन्न नयाँ नीति लागू गर्दैछ । जस अनुसार थर्ड पार्टी एपहरूले एन्ड्रोइड स्मार्टफोनमा कल रेकर्डिङ गर्न पाउनेछैनन् । गुगलको सोही नीतिलाई अनुशरण गर्दै फोन नम्बर पहिचान गर्ने एप ट्रुकलरले पनि आफ्नो एपमा फोनकल रेकर्ड गर्ने फिचर […]

सम्बन्धित सामग्री

यी हुन् ट्रुकलर चलाउँदा जान्नैपर्ने कुरा

३२ साउन, काठमाडौं । आफूलाई फोन गर्ने मान्छेको पहिचान, स्पाम कल ब्लकिङ तथा कल रेकर्डिङ लगायतका कामका लागि निकै उपयोगी एपको रुपमा रहेको ट्रुकलर विश्वमा २० करोड भन्दा धेरै मानिसले चलाउने गरेका छन् । यो एपले प्रयोगकर्ताहरुको फोनबुकबाट डेटाहरु लिएर राख्छ । यसको अर्थ तपाईँले आफ्नो फोनमा सेभ गर्नुभएका नम्बरहरु र त्यसमा उल्लेखित नामहरु पनि यसको […]