यी हुन् ट्रुकलर चलाउँदा जान्नैपर्ने कुरा

३२ साउन, काठमाडौं । आफूलाई फोन गर्ने मान्छेको पहिचान, स्पाम कल ब्लकिङ तथा कल रेकर्डिङ लगायतका कामका लागि निकै उपयोगी एपको रुपमा रहेको ट्रुकलर विश्वमा २० करोड भन्दा धेरै मानिसले चलाउने गरेका छन् । यो एपले प्रयोगकर्ताहरुको फोनबुकबाट डेटाहरु लिएर राख्छ । यसको अर्थ तपाईँले आफ्नो फोनमा सेभ गर्नुभएका नम्बरहरु र त्यसमा उल्लेखित नामहरु पनि यसको […]