राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिका विजयी

चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।चन्द्रपुरको जितमा सविता राना...

सम्बन्धित सामग्री

राष्ट्रिय महिला लिग : आर्मी र विराटनगरको पहिलो जित

त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगर दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको आइतबारको खेलमा विजयी भएका छन् । भरतपुर–१९ शारदानगरमा भइरहेको लिगको दोस्रो खेल खेलेका यी दुवै टिमले पहिलो जित हात पारेका हुन् । आर्मीले ललितपुरलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो ।

राष्ट्रिय महिला लिग : आर्मी र विराटनगरको पहिलो जित

त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगर दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको आइतबारको खेलमा विजयी भएका छन् । भरतपुर–१९ शारदानगरमा भइरहेको लिगको दोस्रो खेल खेलेका यी दुवै टिमले पहिलो जित हात पारेका हुन् । आर्मीले ललितपुरलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो ।

राष्ट्रिय महिला लिग : धनगढी, ललितपुर र पुलिस विजयी

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएका खेलहरुमा धनगढी, ललितपुर र नेपाल प्रहरीको टिम विजयी भएका छन् ।

महिला लिगमा वालिङ र आर्मी विजयी

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिका र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको पहिलो खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई सात–एक गोलले हरायो । वालिङको लागि विदेशी खेलाडी मेथो रुथले पाँच गोल गरिन् । यस्तै टौटा ओरनेला नोइलीले दुई गोल गरिन् । चौदण्डीगढीकी अञ्जना थुलुङले एक गोल फर्काइन् ।  यो जितसँगै वालिङ १८ अङ्कका साथ तेस्रो स्थानमा पुगेको छ । चौदण्डीगढीले अहिलेसम्म नौ खेलमा एक अङ्क पनि जोड्न सकेको छैन । ...

राष्ट्रिय महिला लिग फुटबल : सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

सावित्रा भण्डारीको ह्याट्रिक गोलसँगै विभागीय टोली एपिएफले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपिएफले बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित ग¥यो ।  सातदोबाटोस्थित एन्फा एकेडेमीको...

एपिएफको सम्भावना बलियो

विभागीय डर्बीमा मंगलबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि २–१ को विजयी नतिजा निकाल्दै सशस्त्र प्रहरी बलको एपिएफले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि उचाल्ने सम्भावना बलियो बनाएको छ ।

विभागीय डर्बीमा एपिएफ विजयी - Naya Patrika

१६औँ राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा शुक्रबार विभागीय क्लबबीचको ‘डर्बी’ खेलमा एपिएफले नेपाल आर्मीलाई १–० ले स्तब्ध पारेको छ । समूह–चरणको अन्तिम खेलमा एपिएफ उपाधि दाबेदार आर्मीमाथि कठिन जित निकाल्न सफल भयो ।

राष्ट्रिय महिला लिग फुटबलमा सुदूरपश्चिमाञ्चल विजयी

काठमाडौं,पुस २० – राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा सुदूरपश्चिमाञ्चल विजयी भएको छ । ललितपुरको एन्फा कम्पलेक्स सातदोबा...