जाडो महिनाको वातावरणमा मोइस्चर कम हुने र हावा सुख्खा हुने भएकाले छालामा विभिन्न समस्या देखिन सक्छन् । जाडोमा चिसोले नाक रातो हुने, कपालमा चाया पर्ने, आँखी भौँमा कत्ला आउने लगायत समस्या देखा पर्दछ । यसका साथै छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउने, छाला रातो हुने लगायत समस्या आउन देखिन सक्छन् । कतिपय अवस्थामा लुतो […]