इजरायली आक्रमणमा इस्लामिक जिहादका नेता मारिए

एजेन्सी। इजरायलले प्यालेस्टाइनमा गरेको हवाई आक्रमणमा परी स्लामिक जिहादका नेता हुसाम अबु हरबिदको मारिएका छन्। उनको सोमबार मृत्यु भएको जनाइएको छ। इजरायलमाथि हुने गरेको रकेट आक्रमणमा स्लामिक जिहाद समूहको हात रहेको इजरायलले बताउँदै आएको थियो। हरबिदको मृत्युपछि स्लामिक जिहादले इजरायलमाथि रकेट आक्रमण गरेको छ। इजरायली आक्रमणमा परी पछिल्ला दिन दुई सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ।

सम्बन्धित सामग्री

खानाको लाइनमा रहेकामाथि इजरायली सेनाको बम, २० जना मारिए

गाजामा खानाको लाइनमा रहेका व्यक्तिमाथि इजरायली सेनाले हवाइ आक्रमण गरेको छ। शरणार्थी शिविर बाहिर खाना बाकेको गाडी पर्खिरहेकामाथि इजरायली सेनाले बम खसालेको छ। अधिकारीहरूका अनुसार घटनामा कम्तीमा २० जनाको घटनास्थलमै मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १५५ जना गम्भीर घाइते भएका छन् भने भागदौडका क्रममा अरु कयौँ व्यक्ति सामान्य घाइते भएका छन्। इजरायली सेनाले भने भीडमा रहेका व्यक्तिमध्ये केही हमास लडाकु रहेको र उनीहरूले इजरायली सेना लक्षित आक्रमणको प्रयास गरेपछि कारबाही गरेको दा

इजरायली हमलामा प्यालेस्टाइनका पूर्वमन्त्री मारिए

गाजा– इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्वमन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् । प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार […]

इजरायली आक्रमणमा 'गाजामा मारिए १०० पत्रकार'

कार्यालयले टेलिग्राममा भनेको छ, ‘इजरायली हवाई आक्रमणमा पत्रकार मोहम्मद अबु ह्वेदीको शहादतपछि गाजा क्षेत्रमा क्रूर युद्धको सुरुवातयता मारिएका पत्रकारको संख्या पुरुष र महिला गरी १०० जना पुगेको छ ।'

गाजामा इजरायली सेनाद्वारा १११ प्यालेस्टिनी मारिए

गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु  भएको छ ।  साथै आक्रमणमा दर्जनौं घाइते भएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना...

इजरायलबाट गाजा क्षेत्रमा रातभर बमबारी, दुई प्यालेस्टाइनी पत्रकार पनि मारिए

एजेन्सी । इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी गरेको छ । विद्रोही समूह हमासका अखडाहरु तथा निजी घरहरुमा समेत इजरायली सेनाले रातभर बमबारी गरेको हो । बमबारीबाट कति मानिस मारिए भन्ने यकिन भईनसके पछि बमबारीमा परी प्यालेन्टिनी दुई जना पत्रकार मारिएको पुष्टि भएको छ । इजरायली रक्षा मन्त्रालयले गाजामा एक हजार […]

इजरायली सेनाको रकेट प्रहारबाट ६ प्यालेस्टिनी मारिए

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको पश्चिम किनारामा इजरायली सेनाले रकेट प्रहार गर्दा ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनामा ११ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । पश्चिम किनाराको जेनिन शहरमा घेरा हाली इजरायली सेनाले रकेट प्रहार गरेको आरोप लगाइएको छ […]

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।यसरी मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका थिए । नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो । सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले हमला गरेको जनाएको छ ।इजरायलको सेनाले वेष्ट बैंकमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म ह

कहिले कहिले भए गाजा पट्टीमाथि इजरायली आक्रमण ?

तीन दिने इजरायली बमाबारीपछि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहाद(पीआईजे)ले युद्धविराम घोषणा गरेका छन् ।  पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिए जसमध्ये १५ बालबालिका थिए । त्यस्तै ३५० घाइते भएका छन् ।पछिल्लो तीन दिने इजरायली बमबारी र सन् २००८ यता इजरायलले गाजा पट्टीमा चार पटक आक्रमण गरिसकेको छ ।  पहिलो आक्रमण- सन् २००८ डिसेम्बरमा २२ दिनसम्म चलेको थियो । जसमा १४०० प्यालेस्टाइनी मारिए भने १३ इजरायली मारिएका थिए ।दोस्रो आक्रमण- सन् २०१२ अक्टोबर मा ८ दिन चल

इजरायली सेनाको कारबाहीमा क्षेत्रीय कमाण्डरसहित तीन प्यालेस्टाइनी मारिए

इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी मारिएका छन्। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार पश्चिमी तटमा मंगलवार बिहान संदिग्ध लडाकुविरुद्ध इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी  मारिएको सीएनएनले उल्लेख गरेको छ। मृतकमध्येका एक जना पश्चिमी तटको उत्तरका क्षेत्रीय लडाकू कमाण्डर इब्राहिम अल-नाबुलसी हुन्। इजरायली सेनाले उनीलक्षित नै कारबाही गरेको थियो। मारिएका अन्य व्यक्तिहरुमा इस्लाम सब्बोह…

इजरायली सेनाको आक्रमणमा ४ जना प्यालेस्टाइनी मारिए

तेल अविव– इजरायली सेना र प्यालेस्टाइनीबीच भीषण लडाइँ भएको छ । बीबीसीका अनुसार वेष्ट बैंकमा इजरायली सेनाले गरेको कारबाहीमा ४ जना प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेष्ट बैंकको जेनिन र यरुसेलममा ती चारजना प्यालेस्टाइनी मारिएको जनाएको छ । बीबीसीका अनुसार स्थानीय सञ्चार माध्यमहरुले जेनिन सहरमा दुबै पक्षबीच भिडन्त जारी छ । इजरायली प्रधानमन्त्री […]