इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी मारिएका छन्। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार पश्चिमी तटमा मंगलवार बिहान संदिग्ध लडाकुविरुद्ध इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी मारिएको सीएनएनले उल्लेख गरेको छ।
मृतकमध्येका एक जना पश्चिमी तटको उत्तरका क्षेत्रीय लडाकू कमाण्डर इब्राहिम अल-नाबुलसी हुन्। इजरायली सेनाले उनीलक्षित नै कारबाही गरेको थियो। मारिएका अन्य व्यक्तिहरुमा इस्लाम सब्बोह…