अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका जतिसक्दो चाँडो अफगानिस्तानबाट बाहिरिन खोजेको बताएका छन्। काबुल कब्जा गरेको तालिबानले ३१ अगष्टभित्र उद्दारका काम सक्न अमेरिकी गठबन्धनलाई समयसीमा दिएको छ। विदेशी सेना आफ्नो भूमिमा रहेसम्म सरकार गठन नगर्ने भन्दै तालिबानले अमेरिकी गठबन्धनलाई अफगानिस्तानबाट ३१ तारिखसम्म हट्न भनेको थियो। यो समयसीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले नै तय गरेका थिए।तालिबानले समयसीमा पालना गर्न, अन्यथा स्थिति प्रतिकूल हुने चेतावनी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले एक ट्वीटमार