केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ। कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त छन्।
पीडितले दिएका निवेदन...
संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक हजार एक सय जना अझै बेपत्ता भएका छन्।...
फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता छन् ।
हिजो आएको पाएङ नामको आँधीबाट मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अति प्रभावित भएका छन् । आँधीले ३९ लाख नागरिक प्रभावित भएका छन् भने ४ सय ९९ सडकमा क्षति पुगेको छ । त्यसैगरी १ सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् ।
आँधीका कारण राजधानी मनिल...
बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी दर्ता भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेको उजुरीहरुमध्ये ७ सय ७४ वटा उजुरी लुम्बिनी प्रदेशबाट दर्ता भएको हो । आयोगमा अहिले कुल ३ हजार २ सय ८८ उजुरी परेका छन् । जसमध्ये २ हजार ४ सय ८८ उजुरीलाई विस्तृत अनुसन्धानबाट अघि बढाइएको आयोगका प्रवक्ता डा.गंगाधर अधिकारी जानकारी दिए । लुम्बिनी प्रदेशमा आयोगले बेपत्ता पारिएका व्यक्तिका परिवार र आफन्तलाई १ हजारभन्दा बढी परिचयपत्र वितरण गरिएको अधिकारीले बताए । उनका अनुसार लुम्बिनी प्
डोटी - सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १ सय ६५ जना बेपत्ता भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका अनुसार कामका लागि भारत गएका नागरिकहरु यति ठूलो सङ्ख्यामा बेपत्ता भएका हुन् ।
भारतका विभिन्न सहरमा मौसमी र बेमौसमी कामदारको रुपमा करिब ६ लाख श्रमिक श्रम गर्दै आएका संस्थाको अनुमान रहेको छ।
कामको खोजीमा भारत पसेका श्रमिकमध्ये प्रायजसाे असुरक्षित रुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको इन्सेक सुदूरपश्चि...
काठमाडौं : यस वर्ष विभिन्न समयमा आएको बाढीपहिरोका कारण देशभर २९ जना बेपत्ता भएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार गत ३१ जेठदेखि आजसम्म बाग्मती प्रदेशमा २५, गण्डकीमा दुई र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक/एकजना बाढीका कारण बेपत्ता भएका हुन्। गत ३१ जेठमा सुदूरपश्चिम प्रदेश बाजुराका १२ वर्षीय बालक कमल बुढा बाढीमा बेपत्ता भएका छन्। गत १ असारमा मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकका १५, भारतका दुई, झापाका एक, रुपन्देही एक र चीनका एकजना बेपत्ता भएका छन्।विवरणअनुसार सिन्धुपाल्चोकमा बाढीबाट ब
कञ्चनपुर - महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिम प्रदेशमा नौ हजार ५ सय हस्ताक्षर सङ्कलन गरिएको छ।
डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको अभियानकर्मी खिमानन्द जोशीले बताउनुभयो ।
'बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरि जानकारी गराउनुपर्ने र परिवारलाई राहत उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ” उहाँले भन्नुभयो, 'सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ ।'
ड्रोन क्यामेराका सहय...
ओखलढुंगाबाट ३ वर्षको अवधिमा १ सय ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । बिभिन्न समयमा घर छोडी हिँडेका तथा लामो समयसम्म परिवारको सम्पर्कमा नआएका १ सय ७१ जना व्यक्ति प्रहरीको बेपत्ताको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय ओलखढुंगाले जनाएको छ । गत आर्थिक वर्ष २०७५–०७६ मा जिल्लाबाट ७७ जना वेपत्ता भएको तथ्याङ्कमा उल्लेख छ ।ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार २०७५–०७६ मा ४६ जना महिला, १८ जना पुरुष, १ जना बालक र १२ जना बालिका हराएको तथ्याङ्क छ । जसमध्ये ने
सीएनएन।पश्चिम युरोपमा भारी वर्षाले धनजनको ठूलो क्षति गरेको छ।भारी वर्षाका कारण कम्तिमा ५५ जनाको मृत्यु भएको छ।जर्मनीमा मात्र ४९ जनाको मृत्यु भएको छ भने करिब १ हजार ३ सय बेपत्ता भएको जनाइएको छ।बेल्जियममा ६ जनाको मृत्यु भएको छ।नेदरल्याण्ड्स र लम्जेम्बर्ग पनि प्रभावित भएका छन्।“केही स्थानमा एक सय वर्ष यता यस्तो वर्षा हामीले देखेका थिएनौं”,जर्मनीको मौसम सेवाका प्रवक्ता एन्ड्रेस फ्रेडरिचले बताए।