पोखरा । प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले एक पूर्वप्रधानसेनापतिले नेपालका नेताहरूले भारतीय दूतावासबाट लिएको रकमको रेकर्ड नेपाली सेनासँग रहेको बताएको दाबी गरेका छन् । बुधबार पोखरामा गरिएको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका भण्डारीले एक डिनरमा पूर्वप्रधानसेनापतिले आफूसँग उक्त खुलासा गरेको बताए । ती पूर्वसेनापतिको नाम भने उनले खुलाएनन् । ‘मसँगको डिनरमा एक […]