‘विश्वविद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित नहोस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिक पात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघको ६०औँ वार्षिक दिवस (हीरक महोत्सव) समारोहको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम गरेर आपसी समस्या र चुनौतीलाई साझा रुपमा समाधान […]

सम्बन्धित सामग्री

त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ।

त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ।

त्रिविकै कारण एकीकृत क्यालेन्डर लागु हुन कठिन

काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ । यो महिनाबाट लागु भएको क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले उल्लंघन गरेपछि समस्या देखिएको छ । क्यालेन्डर तयार गर्नुअघि सबै विश्वविद्यालयले क्यालेन्डर लागु गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नै प्रतिबद्धता […]

विश्वविद्यालयका लागि एउटै क्यालेन्डर कार्यान्वयनमा शंका

१० भदौ, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयका लागि एकीकृत राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू गरेको छ । हाल विश्वविद्यालयपिच्छे स्नातक, स्नातकोत्तर, एमफील र पीएचडी तहको भर्ना, परीक्षा, नतिजा सार्वजनिकलगायत शैक्षिक गतिविधि फरकरफरक समयमा हुने गरेको छ । आयोगले एकरुपता कायम गर्न क्यालेन्डरमा तोकिएअनुसार शैक्षिक गतिविधि गर्न सबै विश्वविद्यालयहरूलाई परिपत्र गरेको छ । यस्तो छ […]

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको आग्रह

काठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक क्यालेन्डरको कार्यान्वयन गर्न आग्रह गरिएको छ । समितिको बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको प्रस्तुतिपछि सांसदहरुले पूर्वाधार र संरचनाका हिसाबले पनि ठूलो विश्वविद्यालयलाई व्यवस्थितरुपमा सञ्चालन नगर्दा उच्चशिक्षा र रोजगारीका लागि विद्यार्थीहरु विदेश जान बाध्य […]

काठमाडौं महानगरमा २०८० सालमा २२४ दिन विद्यालय खुल्ने

२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर अनुसार शैक्षिक सत्र २०८० मा २२४ दिन विद्यालय खुल्नेछ । महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन महानगरपालिकाले […]

माण्डवी गाउँपालिकाले बनायो २०७९ को शैक्षिक क्यालेन्डर

१६ बैशाख काठमाडौं । प्यूठानको माण्डवी गाउँपालिकाले शैक्षिक सत्र २०७९ को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रम समेटेर वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलाप समेटेर शैक्षिक क्यालेन्डर निकालेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम […]

त्रिविमा डेड सय दिन तालाबन्दी : शैक्षिक क्यालेन्डर पालना गर्न  चुनौती

–प्रकाश सिलवालत्रिभुवन विश्वविद्यालयले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ । विभिन्न विद्यार्थी तथा प्राध्यापक सङ्घ सङ्गठनका नाममा उक्त अवधिमा जम्मा १४९ दिन विश्वविद्यालयमा तालाबन्दी भएको छ । गत माघ ६ गतेदेखि हालसम्म एउटा विद्यार्थी सङ्गठनले इकाइ समितिको नामबाट र गत हप्तादेखि आंशिक शिक्षकका नाममा तालाबन्दी कायमै छ ।तिनै तालाबन्दी गर्ने समूहले त्रिविको शैक्षिक क्यालेन्डर निश्चित नभएको, परीक्षाको नतिजा समय

शैक्षिक क्यालेन्डर बनाउन मन्त्रालयको अनुरोध

२६ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले विश्वविद्यालय तथा शिक्षण संस्थाहरूलाई तोकिएको समयमा अध्ययन पूरा गर्ने गराउने सुनिश्चितता हुने गरी शैक्षिक क्यालेन्डर बनाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनबारे विद्यार्थी तथा अभिभावकहरूको गुनासोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । […]