उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल नेतृत्वको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा संगठनले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएको छ ।