आयात प्रतिस्थापन र निर्यातमूलक उद्योगलाई संरक्षण

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले आयात प्रतिस्थापन गर्ने र निर्यातमूलक उद्योगलाई संरक्षण गर्ने नीति ल्याउने बताएका छन् । मुलुकमा व्यापार घाटा बढिरहेको बेला थापाले स्वदेशमा उत्पादन हुन सक्ने वस्तुको आयात निरुत्साहित गर्ने नीति ल्याउने तयारी गरिरहेको बताए ।फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएशनका अध्यक्ष पवन कुमार गोल्यानले सोमबार महामन्त्री थापालाई नीतिगत सुधार गनुपर्ने विषयमा […]

सम्बन्धित सामग्री

आयात प्रतिस्थापन गर्ने उद्योगलाई सेजमा प्राथमिकता देऊ : निजीक्षेत्र

वीरगञ्ज, मंसिर २३ । निर्यात प्रवर्द्धनको उद्देश्यले स्थापना गरिएको विशेष आर्थिक क्षेत्र (सेज)मा जग्गा प्राप्तिको प्रावधान अव्यावहारिक हुँदा लगानीकर्ता आकर्षित हुन नसकेको निजीक्षेत्रले बताएको छ । सरकारले २०६२ सालदेखि सञ्चालनको योजनामा ल्याएको वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको सिमरामा रहेको सेज अभैm लगानीकर्ताको रोजाइमा पर्न सकेको छैन । सेजमा जग्गा भाडामा लिन पूरा गर्नुपर्ने निकासी परिमाणको मापदण्ड र […]

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न प्रधानमन्त्रीको जोड

छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला ललितपुरमा सुरु भएको छ । ६ भदौसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिला सहभागी छन् ।मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न आग्रह गरेका छन् । […]

आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न व्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीहरूसँग आग्रह गरेका छन् ।

आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड

भक्तपुर– व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक शरदविक्रम राणाले व्यापार प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।भक्तपुर चेम्बरको आयोजनामा मंगलबारदेखि भक्तपुरमा सुरु भएको चारदिने तालिम उद्घाटन गर्दै उनले निर्यातलाई बढाई आयातलाई प्रतिस्थापन गर्नेतर्फ सवैका ध्यान जानु आवश्यक भएको बताए । अहिलेको अवस्थामा निर्यात भन्दा आयात १० गुणाले बढिरहेको भन्दै उनले यसप्रति चिन्ता व्यक्त […]

आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने बजेट आउँछ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रीत हुने जानकारी दिएको छन् । उनले आज प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै आयात प्रतिस्थापन गर्नतर्फ आगामी वर्षको बजेट केन्द्रीत हुने जानकारी दिए ।पछिल्ला वर्षहरूमा नेपालको व्यापारघाटा निरन्तर बढ्दै जाँदा र आन्तरिक उत्पादन अपेक्षाअनुसार बढ्न नसक्दा देशको अर्थतन्त्रमा चूनौति खडा भएको उनको भनाई छ । सोही कारण, आगामी आर्थिक वर्षको बजेटले आन्तरिक उत्पादनलाई बढाउँदै आयात प्रतिस्थापन गर्ने ल

स्वदेशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमै सम्भाव्यता भएका उपभोग्य वस्तुहरुको उत्पादन वृद्धि र स्वदेशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाको प्रगति विवरणबारे जानकारी लिँदै मन्त्री बडूले आयात र निर्यात बीचको खाडल पुर्ने, स्वदेशमै उत्पादन वद्धि गरी आयात प्रतिस्थापनमा टेवा पुर्याउने उद्योगहरुको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।उनले सरकारले प्रस्तावित गरेका सातवटा औद्योगिक क्षेत्र, औद्