प्रशिक्षक-खेलाडी विवाद : राणाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति

काठमाडौं । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकबीच भएको विवादको छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले समिति गठन गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । गत १३ वैशाखमा खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण बन्द प्रशिक्षण छाडेका थिए । १६ गते पत्रकार सम्मेलन गर्दै बन्द […]

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षक र खेलाडी विवाद छानविन गर्न समिति

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह र बन्द प्रशिक्षणमा रहेका सिनियर खेलाडीबीच देखिएको विवादको विषयमा सत्यतथ्य छानविन गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

राखेपद्वारा लाखेको संयोजकत्वमा समिति गठन

नेपाल समाचारपत्र, काठमाडौं  ।  राष्ट्रिय खेलकुद परिषद्ले वर्तमान अवस्थामा फुटबल संघभित्र भएको विवाद सामधानका लागि परिषद्का सदस्य पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय “विवाद सामाधान छानविन समिति” गठन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णयअनुसार समितिको सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल रहेका छन् । समितिका […]